ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

ओभरलोड नियन्त्रण गर्न संयुक्त अनुगमन

२५ आश्विन २०८०, बिहीबार
२५ आश्विन २०८०, बिहीबार

लमही (बुटवलटुडे), २५ असोज। दाङमा भने दुर्घटना न्यूनीकरण र ओभरलोड नियन्त्रणका लागी संयुक्त अनुगमनको थालनी गरिएको छ । अनुगमनको क्रममा नेपालका विभिन्न भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमता भन्दा दोब्बर लोड बोकेर सडकमा निर्बाध रूपमा दौडिरहेको पाइएको छ ।

यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबाहन क्षमता २१ टन कायम गरिएको छ तर नाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय नम्बरका १२ चक्के मालवाहक ट्रकले ४० टनभन्दा बढी लोड गरेको अनुगमनका क्रममा पाइएको हो । तेसैको सिको गर्दै नेपाली नम्बर पिलेटका फाट्टफुट्ट ट्रक पनि ओभरलोड बोकेर जोखिम पुर्ण यात्रा गरिरहेको देखन्छन। ओभोर लोड बोकेको सवारी साधन लाई कार्बाहीको दायरामा ल्याउन निगरानी गरिरहेको जिल्ला प्रसासन कार्यलय दाङका प्रमुख रामबन्धु सुवेदीले बताए । “ट्राफिक नियमको उल्लंघन गर्दै ओभरलोड तथा भवरलोड गरी ओसारपसार गरेका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीका लागि हामीले आज छडके चेकजाँच गरेका छौ , तेस्ता सवारी साधनलाई कार्बाहीको दायरामा ल्याउन निगरानी गरिरहेका छौ “सुबेदीले भने ।

तेस्तै अनुगमनका क्रममा ओभरलोड बोकेका मालबाहक सवारी साधन भेटिएमा ट्राफिकले यातायात ब्यबस्था कार्यलयमा पठाएको खण्डमा नियमानुसार कार्बाही गरिने यातायात ब्यबस्था कार्यलय तुलसीपुरका कार्यलय प्रमुख रमेश गौतमले बताए ।
भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी नेपाल भित्रिएको भारतीय मालवाहक ट्रकले राजश्व समेत छल्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक कार्यलय दाङका प्रमुख किरण प्रकाश मल्लका ट्राफिक नियमको उलंघन गर्न कसैलाई छुट नभएको बताए ।

राप्ती अंचल संयुक्त ट्रक व्यवसायि समिती, यातायात ब्यबस्था कार्यालय तुलसीपुर, जिल्ला ट्राफिक कार्यालय घोराही दाङ जिल्ला प्रसासन कार्यलय दाङ सहितको संयुक्त टोलिले पूर्व पश्चीम राजमार्गमा ओभरलोड र रातो नंबर प्लेटका सवारीसाधारण हरू भाड़ाको रूपमा प्रयोग गरीएको छ या छैन भनी आईतबार संयुक्त रूपमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा राप्ती अन्चल संयुक्त ट्रक व्यावसायि समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले ओभरलोडका कारण भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनले आफ्नो भारवान क्षेमता भन्दा बढी बोकिदिदा नेपाली ट्रक व्यवसायी टाट पल्टने अबस्थामा पुगेको बताए । ओभरलोड भएर आएका भारतीय मालवाहक सवारी साधनलाई भने यो व्यबस्थाले छुन नसकेको नेपाली मालवाहक यातायात व्यबसायीहरूको भनाइ छ । ओभरलोडका कारण राजस्व छलि मात्र नभई सडक समेत भार थेग्न नसकी कालोपत्रे उप्कने र खाल्डाखुल्डि हुने र दुर्घटनाको उच्च जोखिम हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?