ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बौद्ध सर्किट भ्रमण प्याकेज सुरु

५ मंसिर २०७५, बुधबार
५ मंसिर २०७५, बुधबार

बौद्ध परम्परा र संस्कृतीअनुसार बौद्ध भिक्षुहरूद्वारा लुम्बिनीबाट महत्व पुर्ण बौद्ध स्थलहरू सम्म जाने आउने भ्रमण प्याकेज शुरु भएको छ । भ्रमण प्याकेजको केन्द्र विन्दु बुद्धको जन्म स्थल लुम्विनीलाई बनाइने छ ।
लुम्बिनीबाट कपिलबस्तु, देवदह, रामग्राम, काठमाडौं, नमो बुद्ध, काक्रेविहार जस्ता नेपालका प्रमुख बौद्ध स्थल र कुशिनगर, सारनाथ, स्रारावक्ती, बोधगया लगायतका भारतका महत्वपुर्ण बौद्ध स्थलहरू सम्म भ्रमण प्याकेज संचालन गरिने भएको छ । भ्रमण कार्यक्रमको सुरुवात एक संक्षीप्त कार्यक्रमका विच अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष, भिक्षु मैत्री महास्थविर, लुम्विनी विकास कोष उपाध्यक्ष भिक्षु मेत्य, लुम्विनी साँस्कृतिक नगरपालीकाका प्रमुख मनमोहन चौधरीले संयुक्तरूपमा लुम्बिनीबाट कपिलवस्तु प्याकेज टुरमा जाने बसको सुभारम्भ गरेका हुन् ।
कार्यक्रमको सुरुवात भिक्षु सागर धम्म र अन्यभिक्षुहरूको टोलीले पवित्त्राण पाठ गर्दै सुरु गरेको थिए । कार, जीप, डिलक्स एसी बस लगायत यातायातका बिभिन्न साधनहरू मार्फत नेपालभित्र र नेपाल बाहिरका बौद्ध स्थलहरूको तीर्थाटन र पर्यटकीय भ्रमणहरूको ब्यवस्था गर्दै बुद्धजन्मनु र हुर्कनु भएको लुम्बिनी र कपिलबस्तुका साथसाथै संसारमा बौद्ध दर्शन र ज्ञान सञ्चार गर्न नेपालले पु¥याएको योगदानलाई अझ ठोस रूपमा प्रचार प्रसार गर्न योगदान पु¥याउनु प्याकेज टूर कार्यक्रम सञ्चालनको मूल उद्देश्य बनाइएको छ । कार्यक्रम शुरुआतको अवसरमा आयोजित कार्यक्रलाई सम्बोद्धन गर्दै लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले यस किसिमको प्याकेज टूर प्रबद्र्धनमा कोषले ठोस सहयोग पु¥याउने प्रतिबद्धता प्रकट गर्दै आउने तीन, चार महिना पछि कोषले बिद्युतीय यातायात साधन बिभिन्न पक्ष सँग मिलेर शुचारु गर्न चाहेको जानकारी गराए । लुम्बिनीमा प्रत्येक बर्ष आउने १६ लाख पर्यटकहरूको सानो अंश पनि कपिलबस्तु, देवदह, रामग्राम लगायतका ठाँउमा पु¥याउन सके ठूलो उपलब्धी हुने पनि भिक्षु मेत्तेइयले बताए ।
लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले चाँडै नै नगरपालिकाले बसपार्क नगरपालिका क्षेत्रमा परिक्रमापथ लागायतका कार्य गर्न लागेको बताउँदै नगरपालिका क्षेत्रमा मदिरा तथा पशुपंक्षी हत्यालाई निरुत्साहित गरिने जानकारी दिए । प्याकेज भ्रमणको सञ्चालन समुद्रागु्रप अन्र्तगतका ब्यवसायिक प्रतिष्ठानहरू होटल सुरम्मा प्रा.लि., स्वस्ती नेपाल प्रा.लि. र एक्सलशेयर ट्रावल्स एण्ड टूर्सले मिलेर गरेका हुन । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?