ट्रेंडिंग:

>> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

लुम्बिनी कांग्रेसमा विभाग प्रमुख चयनमा संस्थापन इतर हावी

१८ माघ २०७९, बुधबार
१८ माघ २०७९, बुधबार

बुटवल,१८ माघ । नेपाली कांग्रेस लुम्बिनीमा विभागका प्रमुखहरू चयनमा संस्थापन इतर समूह हावी भएको छ । २१ वटा विभाग मध्ये १८ वटामा संस्थापन इतरका नेता छन् भने संस्थापन पक्षका तीनजना मात्रै परेका छन् ।

कांग्रेसको विधान २०१७ को परिच्छेद ४ को धारा १३ को उपधारा ११ क र झमा व्यवस्था भए बमोजिम प्रदेश सभापति अमरसिंह पुनले विभाग प्रमुख मनोनयन गरेका छन् ।
सभापति पुनले संगठन विभागमा प्युठानका सुवास केसी क, प्रदेश कानुन तथा संसदीय मामिलामा पाल्पाका महेन्द्रप्रसाद पाण्डे, प्रदेश तथा स्थानीय निकाय विभागमा प्युठानका अमरप्रसाद भण्डारी, प्रचार विभागमा दाङका प्रचण्ड विक्रम न्यौपाने, संस्था समन्वय विभागमा नवलपरासीका विश्व प्रेम पाठक, भाषा, कला, साहित्य विभागमा प्युठानका सुवास केसी, शिक्षा तथा विज्ञान प्रविधिमा अर्घाखाँचीका डा जयबहादुर टण्डन, स्वास्थ्य विभागमा बाँकेका अञ्जना पाण्डे, गैसस तथा सामाजिक सेवा विभागमा कपिलवस्तुका रविन्द्रनाथ ठाकुर, अनुगमन विभागमा दाङका देवनारायण चौधरी, युवा तथा खेलकुदमा रुपन्देहीका दीर्घ बहादुर केसीलाई मनोनयन गरेका कांग्रेस लुम्बिनीका मुख्यसचिव मोहनराज शर्माले बताए ।
त्यसैगरी शान्ति सुरक्षामा कपिलवस्तुका विक्रमसिंह थापा, ट्रेड युनियनमा रुपन्देहीका शान्ति शर्मा, अन्य पार्टी सम्पर्क विभागमा रुपन्देहीका रामबहादुर कार्की, तरुण समन्वय विभागमा बाँकेका टेकनारायण भुसाल, निर्माण व्यवसायीमा बर्दियाका भेषराज पौडेल, महिला समन्वयमा अर्घाखाँचीका शान्ता भण्डारी, सहकारी विभागमा रुपन्देहीका लीलाकुमारी पौडेल,वातावरण विभागमा बर्दियाका पुष्पलाल श्रेष्ठ, आदिवासी जनजातिमा गुल्मीका छन्द पहराई, यातायात विभागमा रोल्पाका पुष्पा श्रेष्ठले प्रमुखको जिम्मेवारी पाएका हुन् ।

लुम्बिनीमा संस्थापन इतर समूहको वर्चस्व रहेको छ । ०७८ मंसिर २० मा भएको प्रदेश अधिवेशनमा समितिमा उपसभापतिसहित २ सदस्य मात्रै संस्थापन समूहबाट जितेका थिए भने पछि एक जना मनोनीतमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?