ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

हत्या आरोपमा पक्राउ घर्ति विरुद्ध कर्तब्य ज्यान मुद्धा दर्ता

२६ पुष २०७९, मंगलवार
२६ पुष २०७९, मंगलवार

बुटवल,२६ पुस । ब्यक्ति हत्याको आरोपमा दाङ प्रहरीले दुई वर्षपछि पक्राउ परेका एक जना अभियुक्त विरुद्ध कर्तब्य ज्यानमा मुद्धा दर्ता गरेको छ । घोराही १ रामपुर वुका निवासि निराजन पाण्डेको हत्याको आरोपमा मुख्य योजनाकारसहीत आफै संलग्न रहेको प्रहरीमा जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय दाङले केही दिन पहिले घोराही १ वुकावाट गोविन्द घर्तिलाई पक्राउ गरेको हो । निराजनका वुवा माधवले आफ्नो छोराका हत्यामा गोविन्द आफै संलग्न भएको जाहेरी दिएपछि उनिमाथि अनुसन्धान गर्न प्रहरीले दुई वर्षपछि पक्राउ गरेको हो । उनी विरुद्ध प्रहरीले कर्तब्य ज्यान कसुरमा प्रहरीले अनुसन्धान गरेको हो । विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको र कर्तब्य ज्यानमा मुद्धा दर्ता हुने मुद्धा फाटका एक जना प्रहरी निरीक्षकले जानकारी दिए । दुई वर्ष अगाडि गोविन्दले आफै नै आफ्नो छोराको हत्या गरेको पिडित निराजनका वुवा माधबले बताए । उनले यसपालि आफुले न्याय पाउने विश्वास ब्यक्त गरे । गोविन्दसहीत स्थानिय केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि अनुसन्धान गरेर पक्राउ परेका केही युवाहरुलाई छाडेको छ भने गोविन्दमाथि घटना वारे थप अनुसन्धानका लागि प्रहरीले हिरासत राखेको छ । केही समय अगाडि घोराही १ रामपुर वुकास्थित वडा कार्यालयमा वडा अध्यक्षसहीत वडाका कर्मचारीहरुलाई सार्वजनिक सेवा प्रवाहमा ढिला सुस्ति भएको भन्दै दुब्यर्वहारसहीतको घटनामा पनि उनि संलग्न रहेको प्रहरी अनुसन्धानवाट खुलेको छ । उनिमाथि अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?