ट्रेंडिंग:

>> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित

पत्रकार महासंघ कपिलवस्तुको ‘बोल्ड डिसिजन’ : गैर पत्रकारको सदस्यता खारेज हुने

२५ मंसिर २०७९, आईतवार
२५ मंसिर २०७९, आईतवार

बुटवल, २५ मंसिर । नेपाल पत्रकार महासंघ कपिलवस्तुले गैर पत्रकारहरुलाई अन्य शाखाबाट सदस्यता दिलाई जिल्लामा स्थानान्तरण गराउन खोजिएको भन्दै त्यस्ता गैर पत्रकारहरुको सदस्यता खारेज हुने स्पष्ट पारेको छ । महासंघका सचिव जानु पाण्डेले आइतबार सदस्यता नवीकरण सम्बन्धी सूचना जारी गर्दै अन्य शाखाबाट स्थानान्तरण भई आउनेको पत्र आधिकारिकरुपमा महासंघमा नआएको र त्यस्ता सदस्यहरु अधिकांश गैर पत्रकार हुंदाहुंदै दबाबको भरमा नवीकरण गराएको पाइएकाले नवीकरण भएपनि सदस्यता खारेज हुने स्पष्ट पारेका छन् । ‘अधिकांश सदस्य गैर पत्रकार रहेका,पत्रकारले आफ्ना पत्नी, दाजुभाइ, ससुरालीका सदस्य, राजनैतिक दल र भातृ संगठनका प्रमुख र कार्यकर्ता तथा व्यापारी समेतको आवेदन पत्र आएकाले नेपाल पत्रकार महासंघको विधान दफा ७ उपदफा १(ङ) अनुसार नवीकरण गरिएपनि सदस्यता खारेज हुने जानकारी गराइन्छ’–महासंघका सचिव पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महासंघको सदस्यता नवीकरणका लागि नेपाल पत्रकार महासंघले वेबसाइटमा राखेको फारम अनिवार्यरुपमा भरी कागजात र नवीकरण रसिदको प्रतिलिपि पेश गर्न अनुरोध गर्दै महासंघले आवदेशन फारम नभरी नवीकरण रसिदले मात्र श्रेष्ता (रेकर्ड) कायम नहुने स्पष्ट पारेका छन् ।
महासंघमा हाल १६६ सदस्य छन् । स्थानान्तरणका लागि आएका नयां नामहरुमा एकाध वाहेक सबै गैर पत्रकार रहेको महासंघ जिल्ला शाखा स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?