ट्रेंडिंग:

>> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप

भैरहवाको लुम्बिनी राष्ट्रिय महोत्सवमा तीन लाख दर्शक भित्राउने लक्ष्य

२१ मंसिर २०७९, बुधबार
२१ मंसिर २०७९, बुधबार

बुटवल, २१ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघले मंसिर २३ गतेदेखि आयोजना गर्न लागेको लुम्बिनी राष्ट्रिय महोत्सवमा तीन लाख दर्शक भित्राउने लक्ष्य आयाृजकको रहेको । मेला स्थल भैरहवाको अञ्चलपुरमा पत्रकार सम्मेलन गर्दै संघले महोत्सवमा ३ लाख दर्शक भित्राई १० करोड रुपैयां बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य लिएको संघले जानकारी गराएको हो । कोरोना महामारीका कारण भैरहवामा तीन वर्षदेखि मेला सञ्चालन हुन नसकेको अवस्थामा कोरोना महामारीपछिको यो पहिलो मेला भएकाले दर्शकको उपस्थिति विगत भन्दा धेरै हुने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले बताए । कोरोना महामारी र आर्थिक मन्दीका कारण शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन र लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको न्यौपानेले बताए । महोत्सवमा जेष्ठ नागरिक, फरक क्षमता भएका र सरकारी विद्यालयका विद्यार्थीलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेश दिइने भएकाले यसपटक दर्शकको उपस्थिति उत्साहजनक हुने आयोजकको अपेक्षा छ । महोत्सवमा लुम्बिनी प्रदेशको अल्लो उद्योगका उत्पादनदेखि कर्णाली प्रदेशको दाल, गेडागुडीका साथै मुस्ताङको स्याउ समेत उपलब्ध गराइने उनले बताए । यस्तै दुना टपरी र बत्ती काड्ने प्रतियोगिता, अचार बनाउने तालिम,कुस्ती र ब्याडमिन्टन प्रतियोगिता, स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति आकर्षणको रुपमा रहने अध्यक्ष न्यौपानेले बताए । ‘महोत्सवले उद्योगी–व्यवसायी तथा उपभोक्तालाई प्रत्यक्ष जोड्नुका साथै लुम्बिनी र आसपासको पर्यटन प्रवद्र्धनका साथै उद्यमशीलताको विकास र अर्थतन्त्रलाई चलायमान बनाउन पनि महोत्सवले टेवा पु¥याउने छ’–न्यौपानेले भने । पुस ४ गतेसम्म चल्ने महोत्सवमा ३ लाख दर्शकलाई अवलोकन गराई १० करोड रुपैयां बराबरको कारोबार गर्ने लक्ष्य रहेको संघका महासचिव विजय पाण्डेले बताए ।
महोेत्सव सञ्चालन गर्न जग्गा र स्थायी संरचना नहुंदा आयोजकले वर्षेनी ४० देखि ५० लाख अनुत्पादक खर्च गर्नुपर्ने वाध्यता रहेकाले जग्गा र स्थायी संरचना निर्माणमा स्थानीय,प्रदेश र संघीय सरकारको ध्यान जानुपर्ने महासचिव पाण्डेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?