ट्रेंडिंग:

>> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान

लुम्बिनी प्रदेशसभामा १० दलले कटाए थ्रेस होल्ड,कुन दलको कति सिट ?

२० मंसिर २०७९, मंगलवार
२० मंसिर २०७९, मंगलवार

बुटवल,२० मंसिर । लुम्बिनी प्रदेश सभामा १० दलको सहभागिता हुने भएको छ । प्रत्यक्षमा ८ वटा दलले मात्रै चुनाव जितेपनि समानुपातिकतर्फ थप २ दलले थ्रेसहोल्ड कटाएर एक–एक सिट पाउने भएपछि प्रदेश सभामा १० दलको उपस्थिति हुनेछ ।
लुम्बिनीेमा ३२ दलले चुनावमा भाग लिएकामा १८ लाख ८७ हजार ७८ मत सदर भएको थियो । जसमा १० वटा दलले २८ हजार ३०६ मत १.५ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । १० दलले पाएको १७ लाख ७७ हजार ७२० मतलाई ३५ सीटमा भाग लगाउँदा सबैभन्दा धेरै ३० प्रतिशत ५ लाख ७० हजार ९२१ मत पाएको नेकपा एमालेले ११ सीटसम्म भाग पाउनेछ ।

दोस्रोमा नेपाली कांग्रेसले २६ प्रतिशत ९ लाख ९९ हजार ९८६ मत ल्याएको छ छ । उसले ९ देखि १० सीटसम्म भाग पाउनेछ । १० प्रतिशत १ लाख ९८ हजार ४५० मत पाएको नेकपा माओवादी केन्द्रले ५ वटासम्म सीट पाउनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत १ लाख २७ हजार ४५२ मत ल्याएर २ सीट पाउनेछ । ६ प्रतिशत १ लाख २५ हजार ५२१ मत प्राप्त गरेको नागरिक उन्मुक्ति पार्टीले पनि २ सीट पाउनेछ । ४ प्रतिशत ८१ हजार ६०५ मत पाएको जनमत पार्टीले एक सीट पाउँदा ३ प्रतिशत ६० हजार ८८६ मत ल्याएको जनता समाजवादी पार्टीले पनि एक सीट नै पाउनेछ ।

यहाँ थ्रेस होल्ड कटाएका नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक÷एक सीट पाउनेछन् ।
प्रत्यक्षतर्फ उमालेले १८,कांग्रेसले १७,माओवादीले ५,राप्रपा,जसपा,नागरिक उन्मुक्ति र लोसपाले २–२ सिट जितेका थिए । यस्तै यस्तै माओवादीबाट बागी (स्वतन्त्र) उम्मेदवारी दिएर तीनजनाले ,  जनमत पार्टीले एक सिट जित्दा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले कुनै सिट जित्न सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?