© २०२३
सदरमुकाम तौलिहवा स्थित तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा दुई जनाले उम्मेदबारी दिएका छन । संघको अषाढ २७ गतेका लागी निर्धारित निर्वाचनका लागी हालका संघका अध्यक्ष गयादिन कुर्मी र धिरज कुमार गुप्तले उम्मेदबारी दिएका हुन । यसै गरि संघको १३ खुल्ला सदस्यका लागी ३० जनाले उम्मेदबारी दिएका छन ।
खुल्ला सदस्य पदमा उम्मेदबारी दिनेहरुमा संजय कुमार राय सिंह, अनन्त भारती, श्रीकेश श्रेष्ठ, अजय कुमार कसौधन, अर्जुन चापागाई, ओम प्रकाश यादव, संदिप कुमार श्रीवास्तब, मोहम्मद जाहिद खाँ, बिरेन्द्र कुमार गुप्ता, जिरजेशशरण चौधरी, मोहम्मद ईरफान रजा मुसलमान, धनराज कहाँर, कृष्ण कुमार अग्रहरी, बिशाल कुमार वर्मा, बृजेश भटरा, बृज बिहारी कुर्मी, सबिता श्रेष्ठ, साबित्री गुप्ता र पंकज प्रसाद गुप्ता रहेका छन ।
त्यसै गरि सदस्यका उम्मेदबारहरुमा सन्तोष मल्लाह, मुस्ताक अहमद, चन्द्रशेखर गुप्ता, महेश कुमार कसौधन, खजान्ची प्रसाद गुप्ता, मोहम्मद जमा मुसलमान, दिपक कुमार गुप्त, मुकेश कुमार श्रीवास्तब, सचिन कसौधन, गोकर्ण गिरी र शान्ता सापकोटा रहेको मुख्य निर्वाचन अधिकृत राजु कुमार श्रीवास्तबले जानकारी दिए । अघिल्लो निर्वाचनमा अध्यक्ष पदको उम्मेदबार रहेका राजेश उपाध्यायले भने यस निर्वाचनमा गयादिन कुर्मीलाई समर्थन गरेका छन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी