© २०२३
अधिकार प्राप्ती नहुँदा कार्यान्वयनमा समस्या : मुख्यमन्त्री चौधरी
लमही, ३ असोज । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको हो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले...


