Butwal Today

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन

धनगढी,१२ माघ । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता परिवर्तन गरिएको छ। आज शुक्रवार बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता परिवर्तन गरेको हो। यसअघि दलको नेता...