© 2026
अर्काको जग्गामा जबरजस्ती प्रवेश गरेर धरपकड नगर्न हर्क साम्पाङलाई उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं,८ भदौ । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई अर्काको घर जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार उच्च अदालत विराटनगरका न्यायाधीश...
