© २०२३
ज्ञानेन्द्र शाहीलाई विष्णु रिमालले भने- यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन
काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई जवाफ दिएका छन् ।सामाजिक संजालमा ज्ञानेन्द्र शाहीले आइतबार पूर्वराजाको स्वागतमा योगी आदित्यनाथको तस्वीर बारे लगाएको आरोपको जवाफ दिदै...