© २०२३
सर्वोच्चमा ओलीको जवाफ- सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर राष्ट्रपतिले संविधान उल्लंघन गरे
काठमान्डौ, ४ मंसिर । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सिफारिसविना नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधान उल्लंघन गरेका आरोप लगाएका छन्...


