सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको ट्रयाक खुलेको लामो समय भइसक्दा पनि अधिकांश खण्डमा यात्रुले स्तरीय सडक सुविधा पाउन सकेका छैनन् ।
हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।
नेपाल पत्रकार महासङ्घले भोटेकोसी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई तत्काल राहत तथा सहयोग स्वरूप रु १ / १ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
कुरा महाभारतकालीन हस्तिनापुरको हो । गुरु द्रोणाचार्यको नेतृत्वमा राजदरबारमा गुरुकुल चलेको थियो ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।