रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् ।
“कलिला बालबालिकालाई हामीले पाठ्यपुस्तकसँगै विभिन्न खेलौनाको प्रयोग गर्दै रमाइलो वातावरणमा पढाउने काम सुरु गरेका छौं ।
काठमाडौँ । सरकारले निजामती सेवामा रहेका ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विवेक विडारीले आज विज्ञप्ति जारी गरी केही नेपाल ऐनलाई…
धनी होस् या गरिब, सहरमा बस्ने होस् या गाउँमा, पढ्ने विद्यार्थी होस् या काम गर्ने व्यक्ति हामी सबैसँग समय छ । हामी सबैलाई दिनको २४ घण्टा नै दिइएको छ ।
गुणस्तरीय शिक्षा, अनुशासित सिकाइ वातावरण र विद्यार्थीको सर्वाङ्गीण विकास यी तीन आधारभित्र आफ्नो पहिचान निर्माण गर्दै आएको बुटवलको अन्नपूर्ण माध्यमिक विद्यालय आज एक स्थापित शैक्षिक संस्थाका रूपमा परिचित बनेको छ ।