© 2026
त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत, दोस्रो चरणको काम अघि बढाउन टेन्डर आह्वान गर्ने
काठमाडौँ । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका काम अघि बढाउन बोलपत्र (टेन्डर) आह्वान गर्न स्वीकृति दिने समेत...