Butwal Today

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ ।