Butwal Today

एकै दिन १५ लाखको तरकारी बिक्री

नेपालकै ठूला तरकारी बजार मध्येमा पर्ने सल्यान कपुरकोटको तरकारि बजारबाट मंगलबार मात्रै झण्डै १५ लाख रूपैयाँ बराबरको ताजा तरकारी बाहिरि जिल्लाहरूमा गएको छ । तर किसानहरूले यस अघि भन्दा तरकारिको कम...