Butwal Today

रेनो क्याप्चर अब भैरहवामा पनि

 रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको भैरहवामा बुकिङ्ग खुल्ला गरेको छ । रेनो गाडीको अधिकारिक वितरक भैरहवा अटो कम्पनीले उक्त बुकिङ्ग खुल्ला गरेको हो । नेपाली बजारमा आएको रेनो क्याप्चर नयाँ प्रिमियम...