© 2026
केबलकारले पुर्ति गर्ला प्रदेश राजधानी सरेको क्षतिलाई ?
बुटवल, ४ जेठ । व्यावसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा बनेको बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । लुम्बिनी प्रदेशको पहिलो यो केबलकारको सञ्चालनले प्रदेश राजधानी बुटवलबाट...
