Butwal Today

श्रमिकको न्यूनतम तलब मासिक १७ हजार ३००,सामाजिक सुरक्षा अनिवार्य

बुटवल, ३२ साउन । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्‍याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट...