© 2026
एनसेलद्वारा कर्णाली सरकारलाई ५० लाख सहयोग, भूकम्प प्रभावित जिल्लाका सबै ग्राहकलाई निःशुल्क सेवा
काठमाडौं, १८ कात्तिक । एनसेल आजियाटा लिमिटेडले शुक्रबार रातिको भूकम्पबाट पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई रु ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ...
