Butwal Today

देविनगरमा उद्योग ब्यापार संघको सचिवालय भवन शिलान्याश

बुटवल,११ कात्तिक । उद्योग ब्यापार संघ बुटवलको सचिवालय भवन शिलान्याश भएको छ । बुटवल–११ देवीनगरमा वडा कार्यालय भवनको पछाडि बुटवल उपमहानगरले दिएको २ कठ्ठा जग्गामा बुटवल उपमहानगरका नगर प्रमुख खेलराज...