Butwal Today

लुम्बिनी एक्स्पोमा १० अन्तर्राष्ट्रियसहित ६ सय स्टल, गार्मेन्टका सबैभन्दा धेरै

बुटवल,३ पुस । बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा पुस ५ गतेदेखि हुन लागेको लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलामा १० अन्तर्राष्ट्रियसहित ६ सय स्टल दर्ता भएका छन् । आर्थिक मन्दीका बीच रुपन्देहीमा...