Butwal Today

ओभरलोड भारतीय ट्रक रोक्दै व्यवसायी, सरकार ‘रमिते’

बुटवल, ९ चैत ।   भारतीय ट्रकले ओभरलोड बोकेर नेपालभर निर्वाध ढुवानी गर्दा मारमा परेको र व्यवसाय संकटमा परेको भन्दै नेपाली ट्रक व्यवसायीहरुले राज्यका सम्बन्धित निकायलाई गुहार्न थालेको वर्षौं भयो ।...