© 2026
बैंकबाट ऋण लिएर तिर्दैन भन्ने कुरा अस्वीकार्य : अर्थमन्त्री
काठमाडौं,३ चैत । अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंकहरूको ऋण लिने, कालोसूचीमा पर्ने र...
