© 2026
चन्द्रौटा महोत्सवमा दुई करोड बढीको कारोबार
कपिलवस्तुको चन्द्रौटामा जारी पाँचौं चन्द्रौटा महोत्सवको पाँचौं दिनसम्म दुई करोड बढीको कारोबार भएको छ ।“कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूल नाराका साथ यही मंसिर ६...