Butwal Today

पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद

सुनवल, २ पुस । पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ४५ लाख बराबरको भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ । आज बिहान पालहीनन्दन गाउँपालिका वडा नम्बर ६ कबरस्थान नजिकै परालको...