© 2026
४ सय वर्षदेखि अविचलित सिंचाई प्रणाली: अर्गलीको कुलो आज पनि नमुना
पाल्पा । तानसेन नगरपालिका–अन्तर्गत अर्गली गाउँ आफ्नो भौगोलिक परिचय मात्र होइन, ४ सय वर्षदेखि निरन्तर रूपमा चलिरहेको परम्परागत कुलो (नहर) प्रणालीका कारण देश–विदेशमा विशिष्ट पहिचान बनाइरहेको छ। आधुनिक युगमा समेत...