ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

बुद्धभूमिमा सामुदायिक दूरदृष्टि कार्यक्रम सम्पन्न

१५ मंसिर २०८२, सोमबार
१५ मंसिर २०८२, सोमबार

बुद्धभूमि ।

दिगो शान्ति, विकास र समृद्धिको साझा परिकल्पनालाई अघि बढाउने उद्देश्यसहित बुद्धभूमि–२ मा आयोजित सामुदायिक दूरदृष्टि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नगर युवा परिषद्, उद्योग वाणिज्य संघ, मेलमिलापकर्ता, संवाद सहजकर्ता तथा विभिन्न क्षेत्रका सरोकारवालासहित ५२ जना सहभागी भए।

कार्यक्रमको प्रारम्भिक सत्रपछि सहभागीहरू विभिन्न समूहमा विभाजन गरिएर समुदायका सामाजिक समस्या, विकास आवश्यकता, स्थानीय स्रोत–साधन, अवसर तथा चुनौतीबारे विस्तृत छलफल भयो। सोही समूहगत विचार–विमर्शबाट आगामी वर्षका प्राथमिकताहरू पहिचान गर्दै पाँच वर्षे सामुदायिक दूरदृष्टि योजना तयार गरिएको हो।

बुद्धभूमि नगरपालिकाका सबै १० वडाका प्रतिनिधिहरू सहभागी रहेको कार्यक्रममा सामुदायिक समस्या, विकासका आवश्यकता, स्थानीय क्षमता, अवसर–चुनौती तथा नगरको भविष्यका साझा प्राथमिकताहरू पहिचान गरियो। सहभागीहरूका अनुसार यस प्रक्रियाले नगरको वास्तविक अवस्था बुझ्न, समाधान खोज्न तथा दिगो विकासका लागि सामूहिक दृष्टिकोण विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

तयार गरिएको सामुदायिक दूरदृष्टि योजना बुद्धभूमि नगरपालिकालाई हस्तान्तरण गर्दै सहभागीहरूले नगरका आगामी वार्षिक योजनामा नागरिकका वास्तविक आवश्यकताहरू समाहित हुने विश्वास व्यक्त गरे।

नागरिक शान्ति सेवा कार्यक्रमअन्तर्गत निरन्तर सञ्चालन भइरहेका गतिविधिको निरन्तरतामा आयोजित कार्यक्रमलाई प्रो पब्लिकका कार्यकारी निर्देशक बाबुराम पौडेल र कार्यक्रम संयोजक झबिन्द्र अधिकारीले संयुक्त रूपमा सहजीकरण गरे। सहभागीहरूको नेतृत्वमा समस्या पहिचान, समाधान प्रस्ताव तथा सहभागितामूलक योजना प्रक्रियाले स्थानीय तहमा शान्ति, सुशासन र पारदर्शिता अझ मजबुत हुने अपेक्षा व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?