© 2026
नदीमा पौडी खेल्दा डुबेर २ युवकको मृत्यु
बुटवल, १७ चैत । अर्घाखाँचीमा नदीको पोखरीमा डुबेर दुई युवकको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिकास्थित झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानको पोखरीमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको हो। मृत्यु...
