Butwal Today

आठ पालिका दमकलबिहीन

पाल्पा, ९ साउन । गत बैशाखमा रिब्दीकोट गाउँपालिका देउरालीको सामुदायिक वनमा भिषण आगो लाग्दा तानसेन नगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रण ग¥यो । त्यही वैशाख महिनामै वगनासकाली गाउँपालिकाको दर्लाम डाँडा पनि...