Butwal Today

नेपाल आउन छाड्यो जलवाष्पयुक्त हावा, छैन भारी वर्षाको सम्भावना

काठमाडौँ । भीषण वर्षा गराउने बंगालको खाडीको जलवाष्पयुक्त हावा नेपालमा आउन छाडेको छ। आज बिहान जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले जारी मौसम बुलेटिनमा अहिले देशमा मनसुनी वायुको प्रभाव...