Butwal Today

अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकुल’

काठमाडौँ, ३२ असार । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा...