Butwal Today

तिलौराकोटमा मनाईयो २६२० औं महाभिनिष्क्रमण दिवस 

कपिलवस्तु, २७ असार ।  युवराज सिद्धार्थ गौतमले २९ बर्षको युवा अवस्थामा ज्ञान प्राप्तीका लागि राजसी सुखः सयल छोडेर दरबार छोडेको स्मरणमा कपिलवस्तुको तिलौराकोट दरबारमा बिहिबार मध्यरातमा महाभिनिष्क्रमण दिवस मनाइएको छ ।...