Butwal Today

पाँच सय सुकुम्बासीलाई एकसाथ लालपुर्जा

बुटवल, २२ असार । रुपन्देहीको कञ्चन गाउँपालिकाका करिब ५०० परिवारले एकसाथ लालपुर्जा प्राप्त गरेका छन् । विगत ४२ वर्षदेखि बसोबास गर्दै आएका कञ्चन–५, गरगरेका बासिन्दालाई आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमि...