© 2026
गायिका एलिना चौहानलाई गालिगलौज गर्ने एक युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत गायक–गायिकालाई लक्षित गर्दै गालिगलौज र लान्छना लगाउने कार्यमा संलग्न एक युवक पक्राउ परेका छन्। गायिका एलिना चौहानको उजुरीपछि साइबर ब्युरोले चितवन स्थायी घर भई ललितपुरको बाँडेगाउँमा...
