© 2026
पाकिस्तानले इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल सजाय सुनायो
काठमाडौँ, १६ साउन । पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) का १०८ सदस्यलाई जेल सजाय सुनाएको छ। ती सदस्यमाथि सन् २०२३ मा सेना विरोधी प्रदर्शनमा भाग...
