Butwal Today

पार्टी पुनर्गठनको माग राख्दै सचिवालयमा बस्न मानिनन् तोसिमा, रास्वपामा खैलाबैला

काठमाडौँ । जेनजी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि नेतृत्व फेरबदलको माग उठ्न थालेको छ। यो विषय केन्द्रीय सदस्य तोसिमा कार्कीले उठाउँदै शनिबार बसेको सचिवालय बैठकमा सहभागी हुन अस्वीकार...