Butwal Today

पूर्वी तराईमा मनाइने छठ पर्वको आकर्षण नेपालगञ्जमा हरेक वर्ष झन् बढ्दो

नेपालगञ्ज, ११ कात्तिक । आस्थाको उज्यालोले नेपालगञ्जको बागेश्वरी मन्दिर परिसर सोमवार झकिझकाउ बनेको छ । छठ पर्वको मुख्य दिन व्रतालुहरूले तलाउ किनारमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै पूजा आराधनामा तल्लीन...