Butwal Today

रासायनिक पदार्थको प्रयोगमा निगरानी

चन्द्रौटा(कपिलवस्तु), २७ साउन । रासायनिक मलको अभावका बीच उद्योगहरूले युरिया लगायतका पदार्थको दुरुपयोग गरेको आशंका बढेपछि प्रशासनले संयुक्त अनुगमन गरेको छ । कपिलवस्तु सहायक प्रमुख जिल्ला अधिकारी पदम लाल लामिछानेको...