© 2026
विपिनको रिहाइका लागि हरसम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित तथा शीघ्र रिहाइ सुनिश्चित गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन्। सोमबार...
