© 2026
‘सायरा’ ले कमायो ५०० करोड बढी, बन्यो ‘लभस्टोरी’मा सबैभन्दा बढी कमाउने फिल्म
काठमाडौँ, २२ साउन । आहान पाण्डे र अनित पड्डाको रोमान्टिक फिल्म ‘सायरा’ले अहिलेसम्म बक्स अफिसमा दबदबा बनाउन सफल भएको छ । फिल्म रिलिज भएको १९ दिन बितिसकेको छ तर दर्शक...
