© २०२३
बुटवल,५ मंसिर । बाँकेको क्षेत्र नम्बर २ मा एमालेको समर्थनमा उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले फराकिलो अग्रता बनाएका छन् ।
पछिल्लो मतगणना अनुसार राणाले १ हजार २०० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईले ४०० मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले ९४ मत प्राप्त गरेका छन् । २०७४ को चुनावमा जसपाको राईले जितेका थिए ।