ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

गाँजा फडानी अभियान

२३ भाद्र २०७५, शनिबार
२३ भाद्र २०७५, शनिबार

समाजमा लागूऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लामा गाँजा फँडानी गर्ने अभियान शुरु गरेको छ । समाजमा दुव्र्यसनीहरूले गाँजालाई आफ्नो लागूऔषधको रूपमा उपयोग गर्न थालेपछि त्यसलाई नियन्त्रणका गर्न प्रहरीले गाँजा फँडानी अभियान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बताए ।
गाँजा फँडानी अभियान प्रहरीले रेसुङ्गा नगरपालिका क्षेत्रवाट शुरु गरेको हो । जसअन्र्तगत वडा नम्बर ४का विभिन्न ठाउँमा रहेको अबैध गाँजालाई स्थानीय जनप्रतिधिहरूको सहयोगमा फडानी शुरु गरेको हो । प्रहरीले स्थानीय जनप्रतिनिधिसँग सहयोग लिएर गाउँगाउँमा गाँजा फँडानी गर्दा स्थानीय जनताहरूमासकारात्मक सन्देश जाने भएका कारण यो अभियान सफल हुने विश्वास लिएको प्रहरि प्रहरी उपरिक्षक वस्नेतले बताए ।
प्रहरीले फँडानी गरेको अवैध गाँजालाई एक कार्यक्तमका वीच रेसुंगा नगरपालीका–४ को वडाकार्यालय परिशरमा आगो लगाई नष्ट पारिएको छ । प्रहरीले विहिवार बरामद गरेको ३ क्वीन्टल गाँजा स्थानीय जनप्रतिनिधि, सामुदायीक प्रहरी, सुरक्षा निकाय र संचारकर्मीहरूको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बरामद गरिएको गाँजा नष्ट गर्ने कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले समाजमा अपराधिक क्रियाकलापहरू बढाउन र उत्प्रेरित गर्न यस्ता प्रकारका वस्तुहरूले ठूलो मलजल गर्ने गरेको र त्यसको नसामा अपराधिक गतिविधिहरू वढ्दै गएको भन्दै यसको नियन्त्रणका लागि गुल्मी प्रहरीले चालेको उक्त कदम महत्वपूर्ण रहेको बताए । उनले समाज खल्वल ल्याउने प्रमुख कारण घरेलु मदिरासँगै गाँजा पनि प्रमुख रहेको भन्दै सुरक्षा निकायले गाउँगाउँसम्म यो अभियान संचालन गर्नेजानकारी दिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?