ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

प्रहरी कार्यालय अगाडी प्रहरीको छाप दुरुपयोग गर्ने एकजना पक्राउ

४ बैशाख २०८०, सोमबार
४ बैशाख २०८०, सोमबार

बुटवल,४ बैसाख । रुपन्देही प्रहरीले जिल्ला प्रहरी कार्यालयको छाप दुरुपयोग गर्ने एकजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय अगाडी स्टेशनरी पसल गरेर प्रहरीकै छाप दुरुपयोग गरेको आरोपमा रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बस्ने ४५ वर्षिय भान बहादुर अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

उनले प्रहरीको बदनाम हुने गरि झुठ्ठा विवरण दिएर प्रहरी बिरुद्ध समाचार पनि प्रकाशन गराएको प्रहरीको आरोप रहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालका अनुसार तीन महिना यता सामान्य प्रकृतिका निवेदनहरु प्रहरीको नागरिक कक्षबाटै निशुल्क रुपमा लेखिने ब्यवस्था गरिएको थियो । यसैको रिसिवी साधेर अभियुक्त अधिकारीले प्रहरीको बदनाम गराएको अर्यालको भनाई छ ।

सञ्चार माध्यममा समाचार आए पछि प्रहरीले सो समाचार बारे अनुसन्धान सुरु गरेको थियो । उल्लेखित सेवाग्राहीहरुलाई बुझ्दा आफुहरुले त्यस्तो कुनै प्रकारको रकम नदिएको बताए पछि थप अनुसन्धानमा अभियुक्त अधिकारीको संलग्नता देखिएको डिएसपी अर्यालको भनाई छ ।
भान बहादुर अधिकारीको पसलमा छापा मार्दा प्रहरीले जिल्ला प्रहरी कार्यालयको छाप पनि फेला पारेको छ । प्रहरी प्रवक्ता अर्यालका अनुसार सरकारी अभियु्क्त अधिकारीले प्रहरी अधिकृतहरुको नक्कली हस्ताक्षर गरि प्रहरीको पत्र आफै तयार गर्ने गरेका थिए । उनलाई प्रहरीले सरकारी छाप किर्ते सम्बन्धि मुद्दामा अदालतमा पेश गरेको छ । रुपन्देही जिल्ला अदालतले थप अनुसन्धानको लागि प्रहरीलाई ७ दिनको म्याद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?