© २०२३
बुटवल,२५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनलाई साथ दिने निर्णय गरेको छ ।
बिहीबार संसदीय दल र पार्टी पदाधिकारीको संयुक्त बैठकले राष्ट्रपतिमा ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।
मतदान जारी रहेका बेला रास्वपा बैठक बसेको थियो । रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।