© २०२३
तिलोत्तमा सहकारीको विवाद : पुनः निर्वाचन गर्न र अध्यक्षको तलब फिर्ता गर्न उजुरी
बुटवल, २ माघ । सहकारी ऐन विपरित भएको भन्दै तिलोत्तमा नगरपालिका–२स्थित तिलोत्तमा वहुमुखी सहकारी संस्थाको १०औं अधिवेशन अन्तर्गतको निर्वाचन पुनः गर्न तथा अध्यक्षले लिएको तलब फिर्ता गर्न माग गर्दै सहकारी...