© २०२३
लौरियट्स एण्ड लिडर्स सम्मेलनबारे प्रदेशसभामा एमालेको विरोधः मुख्यमन्त्री ‘लेण्डुप दोर्जे’ बन्न खोजेको आरोप
बुटवल, २० फागुन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री सदनबाट डराएर भागेको बताएको छ । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै एमाले नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले...


