Butwal Today

सर्वोच्चको परमादेश पत्र सोमबार राति नै सचिवालयमा आइसकेको छ : उपसभामुख राउत

काठमान्डौ, १६ मंसिर । मधेस प्रदेशसभाका उपसभामुख बबिता राउतले मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतले जारी गरेको परमादेशसम्बन्धी पत्र सोमबार राति नै प्रदेशसभा सचिवालयमा आएको जानकारी दिएकी छन् । उनका अनुसार...